धरानको रत्न इन होटलबाट ब्राउन सुगरसहित ३ जना पक्राउ
kendrabindu.com
. १ घण्टा अघि
सुनसरी। धरानको रत्न इन होटलबाट ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको मेलम्चीनगरपालिका–४ बांसखर्क घर भई काठमाडौंको गोकर्णेस्वर नगरपालिका–६ बस्ने २० वर्षीय सन्द...
Comment
Liked by: