हावाहुरी छल्न ओत लागेको गोठ भत्किँदा एक जनाको मृत्यु
onlinekhabar.com
. १ घण्टा अघि
२६ वैशाख, जनकपुरधाम । महोत्तरीमा गाईगोठ भत्किँदा च्यापिएर एक महिलाको मृत्यु भएको छ । पिपरा गाउँपालिक ६ मुसहरी टोलका सुन्देश्वर सदाकी श्रीमती ५० वर्षीया सुनिता सदाको मृत्यु भएको हो । सुनिता शुक्रब...
Comment
Liked by: