हल्लाको पछि नलाग्नुहोस्, व्यवसायी थुन्ने सूची सरकारले बनाएको छैन : अर्थमन्त्री वाग्ले
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई धरपकड गरिँदै छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । शुक्रबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ...
Comment
Liked by: