करेन्ट लागेर एक जनाको मृत्यु
lokaantar.com
. १ घण्टा अघि
सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बोदेबरसाईन नगरपालिका १ मनहौरी बस्ने शिव नारायण यादवकी छोरी १४ वर्षीया करिनाकुमारी यादवको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
...
Comment
Liked by: