बाँकेमा नरैनापुरमा मात्रै छोटी भन्सार कार्यालय रहने
gorkhapatraonline.com
. १ घण्टा अघि
बाँकेको पूर्वी सीमा नरैनापुरमा मात्रै छोटी भन्सार कार्यालय स्थापना गरिने भएको छ । सशस्त्र द्वन्द्वअघि सात वटा छोटी भन्सार कार्यालय रहेकोमा नयाँ नियमावलीअनुसार अब एउटा मात्रै कायम हुने भएको हो । ने...
Comment
Liked by: