नयाँ सरकारपछि न्याय सम्पादनमा सुधारकाे मूल्याङ्कन गर्ने बेला भएकाे छैन -सहन्यायाधिवक्ता पौडेल
kendrabindu.com
. २ घण्टा अघि
काठमाडौं । नेपालमा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ । प्रधान न्यायालय ऐन, २००८ बनेपनि वि.स.२००९ वैशाख २६ गतेबाट मात्र लागू भएको थियो । सोही दिनको सम्झनामा कानुन ...
Comment
Liked by: