निजगढको होटलमा एक युवतीको शंकास्पद मृत्यु
annapurnapost.com
. १ घण्टा अघि
सिमरा : बाराको निजगढस्थित एक होटलमा शुक्रबार राति एक युवतीको शंकास्पद मृत्यु भएको छ । निजगढ नगरपालिका–९ बुद्धचोकस्थित गुरुङ होटलमा २५ वर्षीया सीता थिङ्गको मृत्यु भएको हो । निजगढ नगरपालिका १२ घर भए...
Comment
Liked by: