सरकारले संविधानवाद र विधिको शासनमाथि प्रहार गर्यो : कानुनविद्
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । संवैधानिक कानुनका जानकार वरिष्ठ अधिवक्ताहरूले सरकारका गतिविधि संविधानवाद र विधिको शासनविरुद्ध अघि बढिरहेको टिप्पणी गरेका छन्। अध्यादेशको शासन र न्यायपालिका प्रमुख नियुक्तिमा अनुचित कदम ...
Comment
Liked by: