रुस र युक्रेनबीच तीन दिनको युद्ध विरामपछि ट्रम्पले भने- युद्ध अन्त्यको सुरुवात भयो
kendrabindu.com
. १ घण्टा अघि
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबिच तीन दिनका लागि युद्धविराम घोषणा गरेका छन्। युद्धविराम मे ९ देखि ११ सम्म रहने उनले जनाएका छन् । ‘म यो घोषणा गर्न पाउँदा खुसी छु । रुस ...
Comment
Liked by: