रुस र युक्रेनबिच तीन दिनको युद्ध विरामपछि ट्रम्पले भने : युद्ध अन्त्यको सुरुवात भयो
dcnepal.com
. २ घण्टा अघि
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबिच तीन दिनका लागि युद्धविराम घोषणा गरेका छन्। युद्धविराम मे ९ देखि ११ सम्म रहने उनले जनाएका छन्।
Comment
Liked by: