मस्कोको रेड स्क्वायरबाट पुटिनले गरे युक्रेन युद्धको बचाउ, नेटोको चर्को आलोचना
barnanmedia.com
. २ घण्टा अघि
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको रेड स्क्वायरमा आयोजित वार्षिक विजय दिवस (भिक्ट्री डे) समारोहलाई सम्बोधन गर्दै युक्रेनमा भइरहेको सैन्य कारबाहीको बचाउ गरेका छन्। सयौँ सैन्य कर्मचारी र केही...
Comment
Liked by: