डर र प्रभावमा न्याय सम्भव छैन, चाहे त्यो दुई तिहाईकै किन नहोस्- कामु प्रधानन्यायाधीश मल्ल
setopati.com
. १ घण्टा अघि
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायाधीशहरूलाई डर र प्रभावमा राखेर न्याय सम्पादन सम्भव नभएको बताएकी छन्। शनिबार काठमाडौंको राष्ट्रिय सभा गृहमा कानुन दिवसको अवसरमा आयोजित कार्यक्रममा...
Comment
Liked by: