नेकपा एमालेद्वारा २१ सदस्यीय संसदीय बोर्ड गठन
gorkhapatraonline.com
. १ घण्टा अघि
नेकपा एमाले संसदीय दलको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ । शनिवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बना...
Comment
Liked by: