यातायात कार्यालय जुम्लामा एक करोड राजस्व संकलन
nepalnews.com
. १ घण्टा अघि
जुम्ला। यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले चालु आव ०८२/८३ को २४ वैशाखसम्म एक करोड १६ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। चालु आवमा दुई करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकामा १० महिन...
Comment
Liked by: