मुदीमा ६६औँ धवलागिरि आरोहण दिवस मनाउने तयारी
gorkhapatraonline.com
. १ घण्टा अघि
म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदी गाउँमा पहिलोपटक ६६औँ धवलागिरि आरोहण दिवस मनाउने तयारी गरिएको छ । आठ हजार एकसय ६७ मिटर अग्लो धवलागिरि हिमाल मुदी गाउँमा अवस्थित छ । संसारको सातौँ अग्लो धवलागिर...
Comment
Liked by: