भारतका नयाँ सीडीएसमा सुब्रमणि नियुक्त
barnanmedia.com
. १ घण्टा अघि
भारत सरकारले एनएस राजा सुब्रमणिलाई नयाँ चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) नियुक्त गरेको छ । वर्तमान सीडीएस अनिल चौहानको कार्यकाल आगामी मे ३० मा समाप्त हुँदैछ । सो पदमा सुब्रमणिलाई नियुक्त गरिएको हो । ...
Comment
Liked by: