मधेसमा 'अकाल' मृत्युको कारक बन्दै छ मोटरसाइकल दुर्घटना, ज्यान गुमाउनेमा युवा उमेरका बढी
ratopati.com
. २ घण्टा अघि
जनकपुरधाम । मधेसमा सडक दुर्घटनाको सबैभन्दा ठुलो जोखिम मोटरसाइकल बनेको देखिएको छ । कुल सवारी दुर्घटनामध्ये झन्डै दुई तिहाइ मोटरसाइकल दुर्घटना नै हुने गरेका प्रहरीको तथ्यांकले देखाउँछ । चालु आव २०८२...
Comment
Liked by: