तमिलनाडुमा विजयलाई अन्तत: पुरा भयो बहुमत, मुख्यमन्त्री बन्ने बाटो खुल्यो
kharibot.com
. १ घण्टा अघि
काठमाडौँ । तमिलनाडुमा नयाँ सरकार गठनको तस्वीर अब लगभग स्पष्ट भएको छ । विदुथलाई चिरुथैगल काचीले आधिकारिक रूपमा तमिऴगा वेत्री कळगमका प्रमुख विजयलाई समर्थन दिने घोषणा गरेको छ ।
Comment
Liked by: