संविधानलाई विरुप पारेर सञ्चालकहरूको रूप सिँगार्न खोज्नु विडम्बनापूर्णः कामु प्रधानन्यायाधीश मल्ल
deshsanchar.com
. १ घण्टा अघि
काठमाडौँ – कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधानको उल्लंघन गर्नेहरूलाई उत्तरदायी नबनाएसम्म विधिको शासन स्थापित हुन नसक्ने बताएकी छन्।
Comment
Liked by: