कामु प्रधानन्यायाधीशले न्यायाधीशहरूलाई भनिन्ः महाअभियोगको त्रासबाट मुक्त भएर काम गर्नू
deshsanchar.com
. १ घण्टा अघि
काठमाडौँ – सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका कुनै पनि प्रकारको डर, त्रास वा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने बताएकी छन्।
Comment
Liked by: