अब विशेष महाधिवेशनको च्याप्टर क्लोज भयोः गगन थापा
deshsanchar.com
. १ घण्टा अघि
धनगढी– कांग्रेस सभापति गगन थापाले विशेष महाधिवेशनमा को थियो को थिएन भन्ने च्याप्टर नै क्लोज भएको बताएका छन्। उनले विशेष महाधिवेशनबारे अब छलफल नै नहुने बताए।
Comment
Liked by: