पाल्पामा २५ वर्षीया युवतीमाथि जबरजस्ती करणी
barnanmedia.com
. १ घण्टा अघि
पाल्पामा २५ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन्। प्रहरीले रामपुर नगरपालिका–६ बराहाटार बस्ने ४२ वर्षीय संजय कुमार सार्कीलाई शुक्रबार बेलुकी नियन्त्रणमा लिएको...
Comment
Liked by: