निर्माण सम्पन्न भएको तीन महिना नपुग्दै १३२ केभी प्रशारणलाइन ढल्यो, कर्णाली अन्धकार
corporatenepal.com
. १ घण्टा अघि
सुर्खेत । कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनमा पोल ढलेपछि कर्णालीका जिल्लाहरुमा विद्युत प्रशारण बन्द भएको छ । निर्माण सम्पन्न भई सञ्चालनमा आएको तीन महिना नबित्दै सुर्खेत–कोहलपुर १३२ कभ...
Comment
Liked by: