नेपाल चलचित्र कलाकार संघको निर्वाचनः उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक
kalakarmi.com
. २ घण्टा अघि
काठमाडौं- नेपाल चलचित्र कलाकार संघको आगामी जेठ ३ गते हुने २१औँ चुनावी साधारण सभाका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ । निर्वाचन समितिले शनिवार एक सूचना जारी गर्दै पदाधिकारी ...
Comment
Liked by: