‘विधिबाट स्थापित पद्धति र परम्परा पालनामा तलमाथि भए मानव समाज भयभीत हुन थाल्छ’
khabarhub.com
. १ घण्टा अघि
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले कानुन दोषीका निम्ति भय र निर्दोषका लागि आशा, भरोसा र सहारा हुनुपर्ने बताएका छन् । कानुन दिवसका अवसरमा शनिबार काठमाडैंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताए...
Comment
Liked by: