थेम्सको लहरमा तमोरको स्पर्श कविता सङ्ग्रह विमोचित
gorkhapatraonline.com
. २ घण्टा अघि
बेलायतमा बसोबास गर्दै आउनुभएकी स्रष्टा शान्ति लिम्बूद्वारा रचित कविता सङ्ग्रह ‘थेम्सको लहरमा तमोरको स्पर्श’ विमोचन गरिएको छ । ओयाम सरोकार समाज, काठमाडौँद्वारा आज यहाँ आयोजित कार्यक्रममा साहित्यकार ...
Comment
Liked by: