मनास्लुको फेदीमा हीरक महोत्सव, प्रथम आरोहीको सम्मान
hamrakura.com
. १ घण्टा अघि
गोरखा । मनास्लु हिमालको पहिलो सफल आरोहण भएको ७० वर्ष पूरा भएको अवसरमा मनास्लुको फेदी सामागाउँमा हीरक जयन्ती मनाइएको छ । चुमनुब्री गाउँपालिकाको आयोजनामा तथा मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)...
Comment
Liked by: