आयाेजक रेसिङ साहराले जित्याे काेहलपुर गाेल्डकपकाे उपाधि
deshsanchar.com
. १ घण्टा अघि
नेपालगन्ज – काेहलपुर गाेल्डकपकाे उपाधि रेसिङ साहरा क्लवले जितेकाे छ। आयाेजक रेसिङले पुलिस क्लवलाई सडेन डेथमा ४-३ गाेलले पराजित गर्दै उपाधि जितेकाे हाे।
Comment
Liked by: