तमिलनाडुको मुख्यमन्त्रीमा विजय नियुक्त, भोलि शपथ ग्रहण
barnanmedia.com
. १ घण्टा अघि
तमिलनाडुका राज्यपाल राजेन्द्र अर्लेकरले ‘तमिलगा भेत्री कलगम’ (टीभीके) प्रमुख विजय थलपतिलाई राज्यको नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । तमिलनाडु लोक भवनले नियुक्तिको औपचारिक पुष्टि गर्दै विजयको...
Comment
Liked by: