पैँतिस वर्षपछि स्वास्थ्यमा स्थायी दरबन्दी थपिँदै
gorkhapatraonline.com
. २ घण्टा अघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले स्वीकृति दिएसँगै ३५ वर्षपछि स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ स्थायी दरबन्दी थप हुने भएको छ । मन्त्रालयले स्वास्थ्यका प्राविधिक तथा विशेष...
Comment
Liked by: