थालापति विजय तमिलनाडुको मुख्यमन्त्री नियुक्त, आज शपथ
setopati.com
. १ घण्टा अघि
तमिल अभिनेता थालापति विजय तमिलनाडुको मुख्यमन्त्री नियुक्त भएका छन्। उनी नेतृत्वको तमिलगा वेत्री कजगम (टिभिके)ले बहुमत जुटाएपछि राज्यपाल राजेन्द्र अर्लेकरले विजयलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।...
Comment
Liked by: