हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
barnanmedia.com
. १ घण्टा अघि
भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान थालेपछि मेचीनगरको बाहुनडाँगीलगायत सीमा क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ । मेचीनगर नगरपालिकाको वडा नं १, ४ र ५ स्थित बाहुनडाँगी क्षेत्रमा ...
Comment
Liked by: