भारतमा दुई दिनमा ‘एनिमल’ले कमायो १३१ करोड, नेपालमा पनि आक्रामक
onlinekhabar.com
. १ बर्ष अघि
काठमाडौं । रणवीर कपुर स्टारर भारतीय फिल्म ‘एनिमल’ले नेपाल, भारतसहितका बजारमा उछाल कमाइ गरेको छ । वितरण स्रोतका अनुसार फिल्मले नेपालमा दुई दिन (शुक्रबार र शनिबार)मा तीन करोड नेरु ग्रस कमाइ गरेको छ ।...
Comment

Liked by: