आगलागीबाट १२ घर जलेर नष्ट
barnanmedia.com
. २ घण्टा अघि
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी भएको छ । सो आगलागीमा परी छ परिवारको वटा १३ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय रामअवतार यादवको गाईगोठमा बालिएको घुर...
Comment
Liked by: