शिविरमार्फत ७३ जनाको आँखाको शल्यक्रिया
gorkhapatraonline.com
. १ घण्टा अघि
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चालित आँखा शिविरमार्फत ७३ जनाको आँखाको शल्यक्रिया गरिएको छ । शनिबार सम्पन्न भएको तीन दिने शिविरमा मोतिविन्दु भएकासमेत ७३ जनाको आँखाको शल्यक्रिया गरिएको हो । नेपाल...
Comment
Liked by: