लामखुट्टे भगाउन बालिएको घुरबाट सल्किएको आगोले १२ संरचना जलेर खरानी
hamrakura.com
. १ घण्टा अघि
काठमाडौँ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति भएको आगलागीमा परी ६ परिवारको उठीबास भएको छ। स्थानीय रामअवतार यादवको गाईगोठमा लामखुट्टे भगाउन बालिएको घुर (आगो) बाट सल्किए...
Comment
Liked by: