रास्वपाले सचिवालय बैठक बोलायो, अनुशासनको कारबाहीसहित ६ एजेण्डा तय
lokaantar.com
. २ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने तय भएको हो । बैठकका लागि ६ वटा एजेण्डा तय भएको छ । पार्टीका ...
Comment
Liked by: