रास्वपाले डाक्यो सचिवालय बैठकः यस्ता छन् ६ एजेन्डा
barnanmedia.com
. २ घण्टा अघि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज साँझ ६ बजे सचिवालय बैठक आव्हान गरेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा बस्ने बताइएको छ । बैठकमा विभिन्न ६ एजेन्डामा छलफल ...
Comment
Liked by: