मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन
dcnepal.com
. १ घण्टा अघि
काठमाडौँ। प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बस्तीबाट हटाइएका नागरिकलाई राखिएका ‘होल्डिङ सेन्टर’को अवलोकन सुरु गरेको छ ।
Comment
Liked by: