धुले धावनमार्गमा नियमित उडान भइरहेको चौरजहारी विमानस्थल कालोपत्र भएपछि बन्द
onlinekhabar.com
. १ घण्टा अघि
२७ वैशाख, जाजरकोट। रुकुम पश्चिमको चौरजहारी नगरपालिका-१ स्थित चौरजहारी विमानस्थल आठ वर्षदेखि पूर्णरुपमा बन्द छ । वि.सं.२०२८ सालमा निर्मित यो विमानस्थलको कच्ची धावनमार्गमा नियमित उडान हुँदै आएता पनि...
Comment
Liked by: