इजरायली हवाई आक्रमणमा लेबनानमा बालबालिकासहित ३९ जनाको मृत्यु
nepallive.com
. २ घण्टा अघि
बेरुत– लेबनानमा इजरायली सेनाले गरेको पछिल्लो शृङ्खलाबद्ध हवाई आक्रमणमा एकै दिन कम्तीमा ३९ जनाको ज्यान गएको छ। लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी सहर सक्सकियेहमा भएको भीषण आक्रमणमा मात्रै...
सम्बन्धित विषयहरू
Comment
Liked by: