रूस-युक्रेन युद्ध अन्त्य हुने बाटोमा छ— पुटिन
setopati.com
. १ घण्टा अघि
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूस-युक्रेन युद्ध अन्त्यतिर पुगेको दाबी गरेका छन्। मस्कोमा विजय दिवस समारोहपछि शनिबार पत्रकारहरूसँग कुरा गर्दै उनले ४ वर्षदेखिको युद्ध अन्त्य हुन लागेको संकेत दिए...
Comment
Liked by: