ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन
gorkhapatraonline.com
. १ घण्टा अघि
काठमाडौँ, वैशाख २७ गते । बितेका २४ घण्टामा एक हजार ८५४ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ४८ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्...
Comment
Liked by: