ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन
nepalpress.com
. १ घण्टा अघि
काठमाडौँ । बितेका २४ घण्टामा एक हजार ८ सय ५४ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा चार लाख ४८ हजार रुपैयाँ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी ...
Comment
Liked by: