कामु प्रधानन्यायाधीश मल्लको अभिव्यक्ति: कार्यपालिका र न्यायापालिकाबीच द्वन्द बढ्ने संकेत !
kharibot.com
. १ घण्टा अघि
काठमाडौँ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन दिवसको अवसरमा शनिबार कार्यपालिका र व्यवस्थापिकाको कार्यशैलीप्रति सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेपछि नयाँ बहस शुरु भएको छ ।
Comment
Liked by: