काठमाडौंबाट विराटनगरका लागि छुटेको बस धनुषामा दुर्घटना, १७ जना घाइते
lokaantar.com
. १ घण्टा अघि
धनुषामा आइतबार बिहान बस दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित १७ जना घाइते भएका छन् । मिथिला नगरपालिका-९ फुटबल ग्राउन्ड नजिकै पूर्वपश्चिम राजमार्गमा काठमाडौंबाट विराटनगरका लागि छुटेको बागमती प्रद...
Comment
Liked by: