सर्वोच्चले टुंग्यायो प्याकेजिङमा अन्तःशुल्क कट्टी विवाद, अब मदिरा वा सुर्तीजन्य वस्तुको कच्चा सामाग्री झैं मानिने
clickmandu.com
. १ घण्टा अघि
काठमाडौं । औद्योगिक उत्पादनमा प्रयोग हुने प्याकेजिङ सामग्री (र्यापर) कच्चा पदार्थ नै भएकाले त्यसवापत तिरेको अन्तःशुल्क मिलान (कट्टी) गर्न मिल्ने भएको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले औद्योगिक उत...
Comment
Liked by: