श्रीमानको किर्ते औँठाछाप गरी ५० लाख ठगी, श्रीमतीसहित जना पक्राउ
gorkhapatraonline.com
. ५ घण्टा अघि
श्रीमानको हस्ताक्षर र औँठाछाप किर्ते गरी जग्गा धितो राखेर बैंकबाट ऋण लिई ठगी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरी...
सम्बन्धित विषयहरू
Comment
Liked by: