काठमाडौंको नागेश्वर मन्दिरबाट भेटी राखिएको बाकस नै चोरी
setopati.com
. १ घण्टा अघि
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारमा रहेको नागेश्वर महादेव मन्दिरमा चोरी भएको छ। मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले शनिबार राति मन्दिरको भेटी राखिएको बाकस ...
Comment
Liked by: