विजय थलापतिले लिए तमिलनाडुको मुख्यमन्त्रीको शपथ, नौ जना बने मन्त्री
lokaantar.com
. १ घण्टा अघि
तमिलगा भेट्टी कझगम (टीभीके)का अध्यक्ष विजय थलापतिले आइतबार तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिएका छन् । यससँगै राज्यमा करिब ६ दशकदेखि जारी दुई प्रमुख दल डीएमके र एआईएडीएमकेको पालैपालो सत्तामा आउने...
Comment
Liked by: